नेप्से ५८ अंकले बढ्दा पाँच लघुवित्तमा लाग्यो सकरात्मक सर्किट, कुनको कतिले बढ्यो ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ६ लाख ९ हजार कित्ता सेयर ४ अर्ब ५५ करोड १६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२० वटा कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकारी लभुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त, जाल्पा सामुदायिक लघुवित्तको १० प्रतिशतले सकरातमक सर्किट लागेको छ । सपोर्ट माइक्रो फाइनान्सको ८.९५%, नाडेप लघुवित्तको ८.०७%, अभियान लघुवित्तको ८.०१%, ग्लोबल आईएमई लघुवित्तको ७.६८%, एनएमबी बैंकको ७.६२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स