नेप्सेमा साढे १० करोड कित्ताबढी सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ ।

आइतबार कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यस कम्पनीले जारी गरेको १०० प्रतिशत हकप्रद सूचीकरण गरिएको नेप्सेले जनाएको छ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स