साधारण सभाबाट युनिलिभरको लाभांश पारित

काठमाडौं । युनिलिभर नेपालको लाभांश पारित भएको छ । कार्तिक ११ गते (बिहीबार) बसेको युनिलिभरको वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो ।

कोभिड-१९ का कारण सिर्जित विसम परिस्थितिका कारण युनिलिभरको वार्षिक साधारण सभा भर्जुअल माध्यमबाट गरिएको थियो । युनिलिभरले आफ्ना सेयरधनीलाई प्रति सेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/10/353cd00e32072048c270eca281e8917d.pdf”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स