पिपल्स् हाइड्रोपावरमा सकरात्मक सर्किट लाग्दा कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ अंक विन्दुमा आइपुगेको छ ।

आज ८९ लाख २९ हजार कित्ता सेयर ३ अर्ब १९ करोड ९२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५९ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, पिपल्स् हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ । चिरख्वा हाइड्रोपावरको ८.९७%, मध्य भोटेकोशी जलविद्युतको ६.०८%, बुद्वभूमि हाइड्रोपावरको ५.९६%, हाथ्वे इन्भेष्टमेन्टको ५.६४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स