खानीखोला हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी छ । नेपाल धितोपत्र बोर्डमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्नृ आवेदन दिएको हो ।

कम्पनीले १ः १ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ ।

कम्पनीको सेयर विक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स