ग्लोबल आईएमई लघुवित्तसहित यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० अंक विन्दुमा आइपुगेको छ ।

आज ५५ लाख ७४ हजार कित्ता सेयर २ अर्ब ८ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्लोबल आईएमई लघुवित्तको ९.७०, एनआईसी एसिया ग्रोथ फण्डको ८.४५, सीवाईसी लघुवित्तको ७.८०, बोटलस् नेपाल(बालाजु) ५.६९, गणपति लघुवित्तको २.८२, ग्रीन लाइफ हाइड्रोपावरको २.७९, सोनापुर मिनरल्स्को २.७३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स