१३ अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०४ अंकले बढेर २७८२.१६ विन्दुमा पुगेको छ ।

बिहीबार सेन्सेटिभ इन्डेक्स ४.४२ अंकले बढेर ५२०.९८ विन्दुमा पुगेको छ ।

आज २२२ कम्पनीका सेयर ५९ हजार १४० पटक कारोबार भएको छ ।

९२ लाख ३६ हजार ६१३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स