एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबार, नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ अंक विन्दुमा आइपुगेको छ ।

आज ७४ लाख ४६ हजार कित्ता सेयर २ अर्ब ५९ करोड ८७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२० वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटल्स् नेपाल (बालाजु)को १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको ९.८६%, मानुषी लघुवित्तको ३.९८%, समाज लघुवित्तको ३.९०%, एनएमबी५० को ३.५९%, बिशाल बजारको ३.३५%, सिर्जनशील लघुवित्तको २.८९% लगायतको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स