चार कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ अंक विन्दुमा आइपुगेको छ ।

आज ५१ लाख १५ हजार कित्ता सेयर २ अर्ब ३ करोड ८१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बिशाल बजार, बोटल्स् नेपाल (बालाजु), बोटल्स् नेपाल (तराई) को सेयर मूल्यमा १० प्रतिशत र बपिीडब्लु लघुवित्तको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

चिरख्वा हाइड्रोपावरको ९.६४%, एनआईसी एशिया ग्रोथ फण्डको ७.४८%, नेष्डो लघुवित्तको ६.८६%, युनिलिभर नेपालकाृे ६.०८%, साल्ट ट्रेडिङको ४.९५%, कालिन्चोक दर्शनको ४.८९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स