नेप्सेमा स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्चेन्च (नेप्से)मा स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । बिहीबार लघुवित्तको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९१.६८ रुपैयाँ कायम भएको छ । आज बिहीबार कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ६३३.१० रुपैयाँ कायम थियो ।

योसँगै, अब आइतबार समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स