४ कम्पनीमा सकरात्मक सर्किट लाग्दा कसको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ अंक विन्दुमा आइपुगेको छ ।

आज ६३ लाख ४१ हजार कित्ता सेयर २ अर्ब २४ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटल्स् नेपाल (बालाजु), हिमालयन उर्जा र समाज लघुवित्तको सेयर मूल्यमा १० प्रतिशत, बोटल्स् नेपाल (तराई)को ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

आत्मनिर्भर लघुवित्तको ८.५०%, मोलुङ हाइड्रोपावरको ८.११%, नेपाल वायर हाउजिङको ५.४५%, उन्नति सहकार्य लघुवित्तको ५.१०%, लक्ष्मी बैंक डिभेन्चरको ४.०३%, माहुली लघुवित्तको ३.८५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स