नेप्से ५ अंकले बढ्दा चार कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनको कतिले बढ्यो ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २३ लाख कित्ता सेयर ४ अर्ब २५ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १११ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्स, बोटलस् नेपाल, पाँचथर पावर कम्पनीमा १०% र समाज लघुवित्तमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावरको ९.९७%, श्री इन्भेष्टमेन्ट फाइनान्सको ८.७६%, समृद्वि फाइनन्सको ८.५५% लगायत कम्पनीहरको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स