करिब ५ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २१ लाख कित्ता सेयर ४ अर्ब ६६ करोड ७१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा २०३ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३२ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको ११ करोड ९२ लाख, सानिमा मिडल तामोरको १० करोड ६ लाख, सगरमाथा जलविद्युतको ९ करोड ३१ लाख, जोशी हाइड्रोपावरको ८ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स