स्वस्तिक लघुवित्तले आईपीओ निष्काशनको माग गर्दै दियो बोर्डमा आवेदन

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले आईपीओ निष्काशन गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो ।

लघुवित्तले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स