दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका र घटेका कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५ लाख कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समाज लघुवित्तमा १०% र कुथेली बुखरीमा ९.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको छ।
त्रिशुली जलविधुतको ६.७१%, दोर्दी खोलाको ५.०८%, माया खोलाको ४.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, एनआईसी एशिया ग्रोथ फण्डको १०%, युनिलिभर नेपालको ७.१४%, गुराँस लघुवित्तको ७.१३%, गणपती लघुवित्तको ४.६६%, किसान लघुवित्तको ४.४७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स