नेपाल टेलिकमसहित ३ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ अंक विन्दुमा आइपुगेको छ ।

आज ७४ लाख ९१ हजार कित्ता सेयर २ अर्ब ४३ करोड ८० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल टेलिकममा १०%, पिपल्स पावरमा १०% र समाज लघुवित्तमा ९.९९ प्रतिशतले सकारात्मक लागेको छ ।

त्यस्तै, जोशी हाइड्रोपावरको ९.९६%, गुराँस लघुवित्तको ७.६९%, साम्लिङ पावरको ७.०३%, कुथेली बुखरी स्मल हाइड्रोपावरको ७.०३%, छ्याङ्दी हाइड्रोपावरको ४.९५%, हाथवे इन्भेष्टमेन्टको ४.७४% र ज्योति विकास बैंक बोण्ड २०८७ को ४.५५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स