नेप्से ७८.८२ अंकले बढ्यो, करोबारमा उल्लेखनीय सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.७८ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको छ । आज क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ११.४८ अंकले बढेर ५१६.० विन्दुमा पुगेको छ ।

मंगलबार २२७ कम्पनीको सेयर ७२ हजार हाजर ९७३ पटक किन बेच भएको छ । १ करोड १४ लाख ८६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३१ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहहरु हरिया भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स