नेप्से १० अंकले बढ्दा दुई कम्पनीमा लाग्यो सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७ लाख कित्ता सेयर ३ अर्ब ८३ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मिड सोलु हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ । साम्लिङ पावरको ९.९८%, हाथवे इन्भेष्टमेन्टको ८.७३%, माउन्टेन हाइड्रो नेपालको ७.५७ लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स