सेयर बजारमा हरियाली, ४ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन (सोमबार) नेप्से ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा पुगेको छ ।

आज २२९ कम्पनीको सेयर ५३ हजार ७९२ पटक कारोबार भएको छ । त्यस्तै, ८३ लाख ९५ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहरूमा हरियाली छाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स