चार कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ११ लाख कित्ता सेयर ८ अर्ब १७ करोड ४९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रिडी पावर, सिनर्जी पावर, माहुली लघुवित्त र गणपति लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ । सीईडीबी हाइड्रोपावरको ९.८५%, दोर्दी खोलाको ८.४६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स