३ कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुन कम्पनीको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ३५ लाख कित्ता सेयर ९ अर्ब ७६ करोड ८९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्लोबल आईएमई लघुवित्त, नेपाल वायर हाउजिङमा १०% र हिमालयन रि इन्स्योरेन्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । गरिमा डेबेन्चर २०८५को ९.८९%, थ्री स्टार हाइड्रोपावरको ६.६७%, अप्पर तामाकोशी हाइड्रोपावरको ६.६२%, स्वरोजगार लघुवित्तको ६.४९%, गुराँस लघुवित्तको ५.५१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स