नेप्से ३६ अंकले बढ्दा ६ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३७ लाख कित्ता सेयर ४ अर्ब ६७ करोड ५२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २९ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशुली जलविद्युत, मुक्तिनाथ कृषि कम्पनीमा १०%, नेपाल वायर हाउजिङ, हिमालयन रि इन्स्योरेन्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । तेह्रथुम पावरको ९.९८%, समाज लघुवित्तको ९.९७%, समलिङ पावरको ९.९२%, कालिका पावरको ९.९२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स