दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५२ लाख कित्ता सेयर ५ अर्ब २४ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, तेह्रथुम पावर कम्पनीको १०% र मुक्तिनाथ कृषि कम्पनीको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । नेपाल वायर हाउजिङको ९.९८%, धौलागिरी लघुवित्तको ९.९६%, सिंगटी हाइड्रोको ९.९६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स