तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा, कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ६० लाख कित्ता सेयर ५ अर्ब ५८ करोड ११ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कालिका पावर, सिंगटी हाइड्राको १०% र नेपाल वायरहाउजिङको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । मुक्तिनाथ कृषि कम्पनीको ९.९८%, विन्दवासिनी हाइड्रोपावरको ९.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स