सरकारले बर्खास्त गरेपछि कानुनी उपचार खोज्न सेबोन अध्यक्ष ढुंगाना पुगे सर्वोच्च

काठमाडौं । नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगाना अदालत गएका छन् । सर्वोतम सिमेन्टको सेयर कारोबारमा मुछिएका ा ढुंगाना सरकारको विरुद्धमा अदालत गएका हुन् ।

सरकारले उनलाई सो कारण बर्खास्त गरेको थियो । त्यसकै विरुद्धमा ढुंगाना आज आइतबार अदालत गएका हुन् ।

बर्खास्तको प्रक्रिया कानुन सम्वत नभएको भन्दै ढुंगानताले वारेसनामा मार्फत सर्वोच्चमा मुद्दा दायरा गरेका हुन् । सरकारले अन्याय गरेका कारण त्यसको विरुद्धमा कानुनी उपचार खोज्न अदालत गएको ढुंगानाले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स