४ कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४३ लाख कित्ता सेयर ५ अर्ब २४ करोड ८७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल इन्स्योरेन्स, इन्फिनीटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, चिरख्वा हाइड्रोपावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । नेपाल वायरहाउजिङको ९.९८, भिजन लुम्बिनी उर्जाको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स