नेप्सेमा नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल ल्यूब आयलको सेयर मूल्य समायोजन भएको छ ।

आइतबार कम्पनीको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८२.४० रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य २२५.९२ रुपैयाँ कायम भएको छ ।

सोही मूल्यलाई आधार मानेर बुधबार कम्पनीको कारोबार खुल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स