सात कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८५ लाख कित्ता सेयर ७ अर्ब ११ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटलस् नेपाल, कालिका पावर, समलिङ पावर, बीपीडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावरको १०% र मुक्तिनाथ कृषि कम्पनी , सूर्या ज्योति लाइफ इन्स्योरेन्सको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स