७ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८५ लाख कित्ता सेयर ७ अर्ब ११ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हाथवे इन्भेष्टमेन्टको २९ करोड ५० लाख, सोनापुर मिनरल्सको २८ करोड १९ लाख, घोराही सिमेन्टको २२ करोड ५२ लाख, आईएमई लाइफ इन्स्योरेन्सको १९ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स