नेप्सेमा चिलिमे हाइड्रोपावरको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

बिहीबार कम्पनीको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७१.८० रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ५१९.८२ रुपैयाँ कायम भएको छ ।

सोही मूल्यलाई आधार मानेर आइतबार पुस ८ गते कम्पनीको कारोबार खुल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स