६ कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७१ लाख कित्ता सेयर ६ अर्ब २७ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९१ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटलस् नेपाल, आशा लघुवित्त, धौलागिरी लघुवित्त, बीपीडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावरको १० प्रतिशत, भिजन लुम्बिनी यर्जाको ९.९९ प्रतिशतले सकरात्मक लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स