१३ कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ९९ लाख कित्ता सेयर ७ अर्ब ९५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटलस् नेपाल, युनिलिभर नेपालको, हिमालयन डेष्टिलरी, फवार्ड माइक्रो फाइनान्स, एनआरएन, लिबर्टी इन्र्जी, युनाइटेड मर्दी, बलेफी हाइड्रोपावर, बीपीडब्लु लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्री स्टार हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनिरल्सको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स