नेप्से ४५ अंकले बढ्दा १० कम्पनीमा लाग्यो सकरातमक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ६४ लाख कित्ता सेयर ५ अर्ब ९८ करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५३ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटलस् नेपाल, मेरो माइक्रो फाइनान्स, उन्नती सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्टको, हाथवे इन्भेष्टमेन्ट, मिड सोलु हाइड्रोपावरको, सोनापुर मिनिरल्स, बीपीडब्लु लघुवित्तको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स