नेप्सेमा नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३७० रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३४५.७९ रुपैयाँ कायम भएको छ ।

सोही मूल्यलाई आधार मानेर भोलि मंसिर २५ गते कम्पनीको कारोबार खुल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स