नेप्सेमा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको १२.३५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ७२०.१० रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ६४०.८९ रुपैयाँ कायम भएको छ ।

सोही मूल्यलाई आधार मानेर आइतबार मंसिर २४ गते कम्पनीको कारोबार खुल्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स