काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ।
सोमबार लघुवित्तको १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।