अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढ्दा कुनले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३४ लाख १९ हजारको कित्ता सेयर ९६ करोड ४० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, थ्री स्टार हाइड्रोपावरको ९.६३, सबैको लघुवित्तको ९.०४, इङवा हाइड्रोपावरको ८.६०, माई खोला हाइड्रोपावरको ६.२८, मलुङ हाइड्रोपावरको ५.६९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, माउन्टेन इनर्जीको ९.९९, युनाइटेड आइडीआई मर्दीको ९.९९, एनआरएन इन्फाष्ट्रक्चरको ९.९८, सिद्वार्थ इन्भेष्टमेन्टको ६.३३, कुमारी इक्विटीको ५.८९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स