मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९/८० वित्तीय विवरण अनुसार लाभांश वितरण नगर्ने गरि, सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने छ ।

नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भए पछि कम्पनीले साधारणसभा आह्वान गरि वार्षिक साधारण सभामा वित्तीय विवरणहरु स्वीकृतिका लागि पेश गर्ने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स