नेप्सेमा एक लघुवित्तको ८ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नाडेप लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

शुक्रबार लघुवित्तको २० प्रतिशतले हुन आउने कुल ८ लाख ९ हजार ६ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स