नेप्सेमा एक लघुवित्तको १ लाख २३ हजार कित्ताबढी सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ ।

सोमबार लघुवित्तको कुल १ लाख २३ हजार ८ सय १६.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स