तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक ४७.७५ अंकले बढेर १९०७.९५ अंक विन्दुमा आइपुगेको छ ।

आज ६५ लाख ३० हजारको कित्ता सेयर २ अर्ब १ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, छ्याङदी हाइड्रोपावरमा १०%, भगवती हाइड्रोपावरमा १०%, विजय लघुवित्तको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । स्वरोजगार लघुवित्तको ९.८९%, रावा इनर्जीको ९.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, इन्फिनीटी लघुवित्तको २.४७%, एनएमबी सुलभ फण्डको २.४७%, आशा लघुवित्तको २.४४%, आत्मनिर्भर लघुवित्तको २.३९%, नबिल डिभेन्चरको १.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स