ओटीसी बजारमा १ अर्ब ७१ करोड बढीको कारोबार, वल्डलिंकको सेयरमूल्य सबैभन्दा महँगो (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ओभर दी काउन्टर (ओटीसी) बजारमा १ अर्ब ७१ करोड बढीको कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जारी गरेको तथ्यांकअनुसार पहिलो त्रैमासमा ओटीसी बजारमा विभिन्न कम्पनीका १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७ सय ४० रुपैयाँको कारोबार भएको हो ।

जस मध्ये वल्डलिंक कम्युनिकेशनको सेयर मूल्य सबैभन्दा धेरै रहेको छ । कम्पनीको सेयर प्रति कित्ता ९ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तो छ सूची :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स