नेप्सेमा घलेम्दी हाइड्रोको सेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २०० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो।

यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता १७४.६० रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता १२४.८७ रुपैयाँ कायम भएको छ ।

सोही मूल्यलाई आधार मानेर दशैंपछि अर्थात कार्तिक १२ गते यस कम्पनीको कारोबार खुल्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स