नेप्सेमा ८२ लाख कित्ता बढी सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८२ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ ।

बिहीबार नेशनल हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा कम्पनीको ५० प्रतिशत हकप्रद बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स