तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुन कम्पनीले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० अंक विन्दुमा आइपुगेको छ ।

आज ७५ लाख ५८ हजारको कित्ता सेयर १ अर्ब ७० करोड १ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, भगवती हाइड्रोपावरको १०%, मिड सोलु हाइड्रोपावरको १०% र हाथवे इन्भेष्टमेन्टको ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । एनआइबिएल ग्रोथ फण्डको ९.९५%, सानिमा ग्रोथ फण्डको ९.९४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सिटी होटलको ९.०९%, बाराही हाइड्रोपावरको ८.१९%, बलेफी हाइड्रोपावरको ८.०५%, एनआईशी एशिया डेबेन्चर ०८२/८३ को ७.७४%, प्रोग्रेशिभ फाइनान्सको ६.९८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स