बोर्डले दियो मिर्मिरे लघुवित्तलाई एफपीओ निष्काशनको अनुमति, कतिको ल्याउँदैछ ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनका लागि अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लघुवित्तलाई एफपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको छ ।

बोर्डको अनुमति पाएसँगै अब लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याउनेछ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स