एक कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० अंक विन्दुमा आइपुगेको छ ।

आज ६७ लाख २३ हजारको कित्ता सेयर १ अर्ब ८३ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १० वटा कम्पनीको सेयर मूल्य बढ्दा २२० वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सयपत्री हाइड्रोपावरको सेयरमा १० प्रतिशतले सकारात्मक सर्किट लागेकोे छ । पिपल्स हाइड्रोपावरको ६.७%, कुमारी धनबृद्धि योजनाको ६.०५%, बाराही हाइड्रोपावरको ५.९५%, ग्लोबल आइएमई लघुवित्तको ५.९३ प्रतिशतले सेयरमूल्य बढेको छ ।

त्यस्तै, सनराइज फष्र्ट म्युचुअल फण्डको १०%, अप्पर हेवाखोला हाइड्रोपावरको १०%, एशियन हाइड्रोपावरको १०%, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको १०%, सिटिजन लाइफ इन्स्योरेन्सको १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स