यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक १८.६० अंकले घटेर २००४.३० अंक विन्दुमा आइपुगेको छ ।

आज ७० लाख ६१ हजारको कित्ता सेयर १ अर्ब ८१ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ९.९०%, एशियन हाइड्रोपावरको ७.९१%, मोलुङ हाइड्रोपावरको ७.६०%, अपर लाहोर हाइड्रोपावरको ६.५५%, सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ सिम२ को ५.७५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, लक्ष्मी भ्यालु फण्डको १०%, शुभम् पावरको ९.९९%, हिमालयन उर्जाको ७.६३%, पिपल्स् हाइड्रोपावरको ६.६७%, सप्तकोशी डेभलपमेन्ट बैंकको ५.९४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स