पाँच कम्पनीमा सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ अंक विन्दुमा आइपुगेको छ ।

आज ६५ लाख १६ हजारको कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२९ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, माई खोला हाइड्रोपावरमा १०%, एशियन हाइड्रोपावरमा ९.९९%, मन्दाकिनी हाइड्रोपावरमा ९.९९%, इष्टर्न हाइड्रोपावरमा ९.९७%, हिमालयन लघुवित्तको ९.९७ प्रतिशतले सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स