नेप्से ४४ अंकले बढ्दा ८ कम्पनीमा लाग्यो सर्किट, कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १२ लाख ६४ हजारको कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेशनल हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमाल दालखा हाइड्रोपावरमा १० प्रतिशत, मन्दाकिनी हाइड्रोपावर र थ्री स्टार हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । न्यादी हाइड्रोपावरमा ९.९८%, खानीखोला हाइड्रोपावरमा ९.९८%, अरुण काबेलीको ९.९७%, अंखुदोला जलविधुतको ९.९५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स